Saturday, 30th May, 2020

अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडान तथा सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सरकारले जेठ ५ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउनको समय थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रयास सफलतातर्फ उन्मुख भएकाले लकडाउन लम्ब्याउने निर्णय गरिएको छ ।

यसअघि घोषणा गरिएको लकडाउन भोलिदेखि सकिँदै थियो । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । खुकुलो बनाउने विभिन्न विषयमा छलफल भए पनि अहिलेलाई देशैभर लकडाउन थपिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता