Saturday, 26th September, 2020

अमेरिका अक्टोबरसम्म भ्याक्सिन ल्याउने तयारीमा

काठमाडौं । अमेरिकाले अक्टोबर महिनासम्म भ्याक्सिन ल्याउने भएको छ। अमेरिकी स्वास्थ्य मन्त्रालयले अक्टोबरमा भ्याक्सिन लन्च गर्ने तयारी गरेको बताइएको छ ।

अमेरिकी संघीय अधिकारीहरुको तर्फबाट यस सम्बन्धि एक आदेश जारी गरिएको छ ।जसमा त्यहाँका राज्यहरुलाई भनिएको छ कि, उसले आफ्नो भ्याक्सिनेशनको तयारी पूरा गरेको छ ।

आदेशका अनुसार, सबैभन्दा पहिले भ्याक्सिन ती मानिसहरुलाई लगाइनेछ, जो कोरोना संक्रमित हुने खतरा अधिक छ। त्यसपछि अरु मानिसहरुलाई भ्याक्सिन उपलब्ध गराइनेछ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...