Tuesday, 1st December, 2020

बेलायतमा दैनिक एक लाख मानिस कोरोना संक्रमित

काठमाडौं । एक अध्ययनका अनुसार इंग्ल्याण्डमा दैनिक झण्डै एक लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् । इम्पेरियल कलेज लण्डनले गरेको अध्ययन अनुसार महामारीको गति तीव्र रुपमा बढिरहरेको र हरेक ९ दिनमा संक्रमित हुनेको संख्या दोब्बर भइरहेको छ ।

अनुसन्धानकर्ताले अहिले महामारीको अति गम्भीर अवस्थामा रहेको र तत्काल उपयुक्त परिवर्तनको खाँचो रहेको बताएका छन् । फ्रान्स र जर्मनीमा पुनः लकडाउनको घोषणा गरिएको छ । फ्रान्सको भन्दा जर्मनीको लकडाउन केही खुकुलो हुने भए पनि दुवै देशमा फेरि लकडाउन घोषणा भएको हो ।

युरोपमा अहिले कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र गतिमा बढ्दो छ । विज्ञहरुले यो पटक महामारीको विगतको उच्चतम विन्दुमा चाँडै पुगिने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इम्पेरियल कलेजले गरेको अध्ययनमा इंग्ल्याण्डका रहेक उमेर समूहका व्यक्तिमा कोरोना भाइरसको संक्रमण अहिले विगतको भन्दा तीव्र गतिमा फैलिरहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...